Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं,  ५  साउन  ।  मकवानपुरको मनहरी क्षेत्रमा गएराति गोली चलेको छ। प्रहरीले गोली चलाएर गएराति १२ बजे गाँजा तस्कार ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको हो।

प्रहरीले स्याङतानलाई पक्राउ गर्नुको साथै उनको साथबाट ३५ किलो ग्राम गाँजासमेत बरामद गरेको छ।

५ जनाको समूहले गाँजा तस्करी गरिरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएपछि पक्राउ गर्ने क्रममा गोली चलाइएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments