Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौ,  ३१  असार  ।  नेपाल टेलिकमले इन्टरनेट शुल्क बृद्धि नहुने स्पष्ट पारेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिरहेकै बेला टेलिकमको सो निर्णय सर्वाजनिक भएको हो ।

ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर इन्टरनेट शुल्क वृद्धि नगरिएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले आज विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

विज्ञप्तिमा इन्टरनेट शुल्क बढाउनुको साटो सेवाग्राहीलाई झन् बढी सहुलियत दिने उद्धेश्यका साथ समर अफर कार्यक्रम ल्याइएको समेत जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments