Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

शिवकुमार काशी

हेटौँडा,  २४  असार  ।  मकवानपुरको मनहरी गाउँपालिकामा मोबाइल चार्ज गर्न लागेका बेला करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

सोमबार साँझ मनहरी गाउँपालिका -६ रुपाचुरीका १६ बर्षीय सञ्चलाल चेपाङको करेन्ट लागेर मृत्यु भएको हो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट अबरुद्ध भई बिस्फोट समेत भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments