Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

बिराटनगर, २७ बैशाख । गाैशाला।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा नम्बर १२ प्रडिया स्थित शिवशंकर सिंहकाे घरमा खना पकाउने गैस सिलिन्डरमा अागाे लागेको छ । बिहीबार राति करिब ८ बजे तिर घरमा खाना पकाउने बेलामा पाईप लिक भएर अागाे लागेको हुन सक्ने अनुमान गरिएको कान्तिबजार चाैकीकाे ईन्चार्ज हिरालाल शाहले जनाएका छन् । सिलिन्डरमा अागाे लागेपछि स्थानीयहरुकाे सहयोगमा अागाे निभाएकाे थियोे ।

सिलिन्डरमा अागाे लागेपछि समयमै नियन्त्रण भएकोले मानवीय र अार्थिक क्षति केही नभएको ईन्चार्ज शाहले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments