Online Bichar
शुक्रबार, कार्तिक १४, २०८३ | Friday, October 30, 2026

काठमाडौं, १३ कार्तिक २०८३ । सोलुखुम्बुको दिङबोचेस्थित एक होटेलमा आगलागी भएको छ । शुक्रबार बिहान गुड लक होटेलमा आगलागी भएको हो ।

आगलागीपछि स्थानीय र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान थापामगरले जानकारी दिए ।

आगलागीको कारण र क्षतिको पूर्ण विवरण भने प्राप्त हुन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया