Online Bichar
बिहिबार, आश्विन ०८, २०८३ | Thursday, September 24, 2026

काठमाडौं, ८ असोज २०८३ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको छ ।

केन्द्रीय कमिटी बैठकले उनलाई सम्मानित वरिष्ठ नेता बनाएको हो । भण्डारीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीपछिको वरीयतामा राखिएको छ ।

तपाईको प्रतिक्रिया