Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

काठमाडौं, १२ साउन २०८३ । मुग्लिन नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ। आज दिउँसो मुग्लिन नारायणगढ सडक खण्डको खहरे खोला मुग्लिन नजिकै दिउँसो ३ बजेतिर पुनः सुक्खा पहिरो जाँदा अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो।

सडक डिभिजन भरतपुरले पहिरो हटाएर सडक सञ्चालनमा आएको जनाएको छ।

तपाईको प्रतिक्रिया