काठमाडौं, १७ असार २०८३ । नेपाल प्रहरीका पूर्वडीआईजी अर्जुन चन्दको निधन भएको छ । टाउकोमा लागेको चोटका कारण उनको निधन भएको हो ।
चन्दको बुधबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मृतक चन्दका परिवारिक सदस्यका अनुसार उनको टाउमा लागेको चोटका कारण निधन भएको हो । केही दिनअघि आफ्नै घरमा लडेका उनको टाउकोमा चोट लागेको थियो ।






