Online Bichar
शनिबार, जेठ १६, २०८३ | Saturday, May 30, 2026

काठमाडौं, १५ जेठ २०८३ । सरकारले नयाँ आर्थिक वर्षपछि निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूबाट तीन प्रतिशत कर असुल्ने भएको छ । आज सार्वजनिक बजेटमा ‘शिक्षा समता शुल्क’को नाममा यो कर लिने घोषणा गरेको हो ।

यसको अर्थ अब विद्यार्थीहरूले बुझाउँदै आएको शुल्क तीन बढ्ने भएको छ ।

बजेट व्यक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशतका दरले शिक्षा समता शुल्क असुल उपर गरिनेछ ।’

 

 

तपाईको प्रतिक्रिया