Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

विराटनगर, १८ माघ २०८१ । मोरङको विराटनगरमा एक बालिकाको शव भेटिएको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव १४ वर्षीया चाँदनी यादवको हो ।

प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया