Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

४ वैशाख २०७८ । बंगलादेशमा पनि कोरोना भाइरसको दोस्रो लहरले आतंक मच्चाइरहेको छ ।

शनिबार मात्रै कोरोनाका कारण १ सय १ जनाको मृत्यु भएको छ । यसअघि शुक्रबार पनि १ सय भन्दा बढिको मृत्यु भएको थियो । त्यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोनाको दोस्रो लहर फैलिसकेको र सचेत रहन सबैमा आग्रह गरेका छन् ।

बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार शनिबार ३ हजार ४ सय ७३ संक्रमित फेला परेका छन् । थप ५ हजार ९ सय ७ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments