Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं,  २७  असार  ।  काठमाडौं लगायतका देशका विभिन्न ठाँउमा अविरल वर्षा भइरहेको छ । जसका कारण देशका विभिन्न भागमा बाढि तथा पहिरोको प्रकोप देखिएको छ । यसै क्रममा वर्षाका कारण सिंहदरबारको पर्खाल पनि भत्केको छ ।

सिहंदरबारको पूर्वीगेट बाजेको सेकुवा नजिकको पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । भूकम्पका बेला कमजोर भएको पर्खाल अविरल वर्षाले भत्किएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments