Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, ९ असार २०८३ । एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो ।

उनलाई आज बिहानमात्रै काठमाडौं ल्याइपुर्‍याइएको हो । उनलाई विभागले म्याद थपका लागि भर्खरै विशेष अदालत पुर्‍याएको हो ।

तपाईको प्रतिक्रिया