Online Bichar
सोमबार, आषाढ ०८, २०८३ | Monday, June 22, 2026

काठमाडौं, ७ असार २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) तर्फ आँखा नलगाउने संकेत गरेका छन् ।

सभापति लामिछानेले पार्टीको प्रथम महाधिवेशनमा धेरैले मुख मिठ्याइरहेको भन्दै आफूहरूले बालेन शाहको खुट्टामा बल दिएको भन्दै अब गोल गर्ने काम उनकै भएको बताए ।

“धेरैले मुख मिठ्याएका हुनसक्छन् । तर, हामीले बालेन शाहको खुट्टामा बल दिएका छौँ, अब भटाभट गोल गर्ने जिम्मा बालेनको हो,” लामिछानेले भने, “कतै झुक्किएर मेरो खुट्टामा बल आयो भने पनि इमान्दारीपूर्वक पास दिनेछु ।”

 

तपाईको प्रतिक्रिया