Online Bichar
शनिबार, जेठ ३०, २०८३ | Saturday, June 13, 2026

काठमाडौं, २९ जेठ २०८३ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल र आवश्यक निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया