Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा २९ असार २०८० । पछिल्लो ३ घण्टा सुनसरीको ईटहरी, मोरङको लेटाङ, सुन्दरहरैंचा आसपास अतिभारी वर्षा भएको छ । वर्षा अझ थप हुने भएकाले बुढीखोला, खेसलीया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।

बाढीका कारण होचा स्थानमा डुबानको उच्च जोखिम भएको भन्दै बिहान ११ बजेसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया