Online Bichar
शनिबार, जेठ १६, २०८३ | Saturday, May 30, 2026

काठमाडौं,२७ वैशाख । राष्ट्रिय  बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
सोमबार बसेको परीक्षा बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments