Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

बिर्तामोड,२२ चैत २०७७ । झापाको बिर्तामोड स्थित गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन्।

बिर्तामोड-५ का निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित बेपत्ता भएका निरौलाको शव पूर्व–पश्चिम राजमार्ग छेउ चारआली जंगलमा फेला परेको प्रहरीले जनाएको छ । उनी मे ९ प २२०९ नम्बरको मोटरसाइकलसहित वेपत्ता भएको जनाइएको छ ।

उनको हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।पुर्वाञ्चलडेलीबाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments