Online Bichar
बुधबार, आश्विन २८, २०८३ | Wednesday, October 14, 2026

काठमाडौं, २८ असोज २०८३ । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै बुधबार (असोज २८) का दिन मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जनाएको हो ।

गत असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट यस वर्षको मौसम बाहिरिन सुरु गरेको थियो ।

 

तपाईको प्रतिक्रिया