Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, ९ असार २०८३ । रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार चितवनमा उद्घाटन भए पनि बन्दसत्र सुरु हुन सकेको थिएन ।

प्रतिनिधि विवादका कारण बन्दसत्र सुरु हुन सकेको थिएन । अहिले विवाद समाधान गर्दै बन्दसत्र सुरु गरिएको रास्वपाले जनाएको छ ।

बन्दसत्रमा सभापति रवि लामिछाने उपस्थित भए पनि वरिष्ठ नेता बालेन शाह भने अहिलेसम्म उपस्थित भएका छैनन् ।

तपाईको प्रतिक्रिया