Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

 

 

काठमाडौं, ३ माघ । कंगोमा भड्किएको साम्प्रदायिक दंगामा परी ८ सय ९० जनाको मृत्यु भएको छ ।

कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् ।

गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र संघका अधिकारीहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, ३ दिनको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया