Online Bichar
शनिबार, फाल्गुण ३०, २०८२ | Saturday, March 14, 2026

२४ पुस २०८० । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

आज उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको सिआइबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

‘केही समयअघि उनी त्यहाँ छन् भन्ने सूचना प्राप्त भएको थियो। हामीले निगरानी बढाएका थियौं। आज पक्राउ गरेर ल्याइएको छ’, उनले भनिन्।

तपाईको प्रतिक्रिया