Online Bichar
आइतबार, आश्विन ०७, २०८० | Sunday, September 24, 2023
झापामा बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

झापामा बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

बनियानी, पुष १ । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदे...
आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

सप्तरी,१ पुष । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा शनिबार राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट झन्डै १० लाख रुपैयाँ ...
प्रचण्डलाई एकल नेतृत्व दिन वामदेव गौतमको माग

प्रचण्डलाई एकल नेतृत्व दिन वामदेव गौतमको माग

काठमाडौँ, १ पुष । नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाललाई दिन माग गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको ह...
सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दैः डेढ अर्ब खर्चेर हेलिकप्टर खरिद

सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दैः डेढ अर्ब खर्चेर हेलिकप्टर खरिद

काठमाडौँ १ पुष । सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । मन्त्रिपरिषद...
भारु नसाटिँदा स्थानीयलाई समस्याः व्यापारी भन्छन्– ‘व्यापार नै चौपट हुने भयो’

भारु नसाटिँदा स्थानीयलाई समस्याः व्यापारी भन्छन्– ‘व्यापार नै चौपट हुने भयो’

डोटी, १ पुष । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सरकारले एकाएक भारतीय २ सय, ५ सय र ...
सबैभन्दा बढीः स्वास्थ्य मन्त्रालयले १२ करोड बिजुली महसुल बुझाउन बाँकी

सबैभन्दा बढीः स्वास्थ्य मन्त्रालयले १२ करोड बिजुली महसुल बुझाउन बाँकी

काठमाडौं, १ पुष । स्वास्थ्य मन्त्रालयले बिजुली उपयोग गरेबापतको १२ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ । यो सबैभन्दा बढी बिजुली ...
खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

दमक,१ पुष । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । हत्या, अपहरण र लुटपाटजस्ता अपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्य...
पुस आयो, पानीजहाज आएनः जलमार्ग सञ्चालन गरिने नदिको

पुस आयो, पानीजहाज आएनः जलमार्ग सञ्चालन गरिने नदिको

काठमाडौँ, १ पुष । चालू आर्थिक वर्षके बजेटमा कर्णाली , गण्डकी र कोशीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सा...
अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता, समकक्षीको निम्तोमा जाँदै

अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता, समकक्षीको निम्तोमा जाँदै

काठमाडौँ, १ पुष । १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने भएको छ । अमेरिकी समकक्षी माइक आर पोम्पियाको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ३ ...
घुस लिने कर्मचारी बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’

घुस लिने कर्मचारी बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’

काठमाडौँ, १ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यो समाचार ...