Generated by Rank Math SEO, this is an llms.txt file designed to help LLMs better understand and index this website. # Online Bichar ## Sitemaps - [XML Sitemap](https://www.onlinebichar.com/sitemap_index.xml): Includes all crawlable and indexable pages. ## News - [इन्टरनेटको शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी शुल्क लिए कारबाही गर्ने चेतावनी](https://www.onlinebichar.com/archives/83266): काठमाडौँ, २४ असोज २०८३ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । - [नेपालमै पहिलोपटक स्वदेशी प्रविधिबाट क्यान्सर बिरामीको सफल उपचार](https://www.onlinebichar.com/archives/83263): टिचिङ अस्पतालमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया ९रगतको क्यान्सर० को उपचार गराइरहेका बिरामीमा गत असोज ११ गते यो सेल चढाइएको हो। हेमाटो अङ्कोलोजिस्ट डा। अञ्जन श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक टोलीका अनुसार हाल बिरामीको अवस्था स्थिर रहेको छ र उपचारको प्रारम्भिक नतिजा अत्यन्तै उत्साहजनक तथा सकारात्मक देखिएको छ। - [पाठ्यक्रम विकास केन्द्रले बन्द गर्‍यो समकक्षता सेवा, अब अनुदान आयोगले गर्ने](https://www.onlinebichar.com/archives/83260): काठमाडौँ, २४ असोज २०८३ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विगत पाँच दशकदेखि प्रदान गर्दै आएको विदेशी शैक्षिक उपाधि तथा समकक्षता निर्धारण सम्बन्धी सेवा पूर्ण रूपमा बन्द गरेको छ। - [गलौंतीमा सडक भासिँदा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइयो](https://www.onlinebichar.com/archives/83257): काठमाडौं, २४ असोज २०८३ । गलौंतीमा सडक भासिँदा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्गअन्तर्गत धादिङको गलौंदीमा त्रिशूली नदीको कटान गर्दा सडक भासिएको थियो । - [दिल्लीमा अरविन्द केजरीवाल र ममता बनर्जी प्रहरी नियन्त्रणमा](https://www.onlinebichar.com/archives/83254): काठमाडौं, २४ असोज २०८३ । दिल्ली प्रहरीले आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाल र पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) प्रमुख ममता बनर्जीलाई नियन्त्रणमा लिएको छ । - [दिल्लीमा निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै प्रदर्शन, ७ हजारभन्दा बढी पक्राउ](https://www.onlinebichar.com/archives/83251): काठमाडौं, २४ असोज २०८३ । दिल्लीमा सात हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएका छन् । निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टीसहित विपक्षी दलले भारतमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी भएको भन्दै राजनीतिज्ञदेखि कलाकारसम्म गिरफ्तारीमा परेका छन् । समाचार संस्था पीटीआईले सात हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएको जनाएको हो । - [इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ](https://www.onlinebichar.com/archives/83248): काठमाडौं, २४ असोज २०८३ । कांग्रेस केन्द्रीय सदस्यका उमेदवार विनिता खड्का पक्राउ परेकी छन् । उनलाई शुक्रबार नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको हो । - [क्रिस्टियानो रोनाल्डो पोर्चुगल फुटबल महासंघद्वारा अस्थायी निलम्बनमा](https://www.onlinebichar.com/archives/83245): काठमाडौं, २४ असोज २०८३ । पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गरेको छ। - [साउदीको रियाद विमानस्थलमा हुथीको हमला, धेरै घाइते](https://www.onlinebichar.com/archives/83242): काठमाडौं, २४ असोज २०८३ । साउदीको रियादस्थित किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथीले हमला गरेको छ । - [झापा बजारको ज्वेलर्सबाट करिब ५ केजी चाँदीका गरगहना चोरी](https://www.onlinebichar.com/archives/83239): कुमरखोद, २४ असोज २०८३ । झापा गाउँपालिका–२ स्थित झापा बजारमा आज साँझ गरगहना चोरी भएको छ। राज ज्वेलर्सका सञ्चालक राजकुमार सोनारका अनुसार आफ्‌नो पसलबाट दसैँका लागि तयार पारिएका तथा ग्राहकले बनाउन अर्डर दिएका गरी करिब ४ देखि ५ केजी चाँदीका गरगहना चोरी भएको हो । - [झापाको मेचीनगरमा तास र नगदसहित पाँचजना जुवाडे पक्राउ](https://www.onlinebichar.com/archives/83236): झापा, २३ असोज २०८३ । झापाको मेचीनगरमा तास र नगदसहित पाँचजना जुवाडे पक्राउ परेका छन् । आज साँझ ५ः१५ बजे मेचीनगर नगरपालिका वडा नं. १ तिरिङ खोलास्थित झलक राउतको गाईगोठमा अबैध तास जुवा खेलिरहेको अबस्थामा जुवाडेहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । - [झापाको दमकमा बुहारीमाथि कुटपिट गर्दा काखको तीनमहिने शिशुको मृत्यु](https://www.onlinebichar.com/archives/83233): झापा, २३ असोज २०८३ । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीन महिनाका शिशुको मृत्यु भएको छ । - [कांग्रेसको १५औँ महाधिवेशनमा मतदान सकियो](https://www.onlinebichar.com/archives/83230): काठमाडौं, २३ असोज २०८३ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ । दोस्रो पटक थप भएको समयभन्दा तीन घण्टा ढिलो मात्रै मतदान सकिएको हो । - [आधारभूत सेयरधनीले १५ प्रतिशत वा बढी सेयर बेच्दा पूर्वसूचना दिनुपर्ने](https://www.onlinebichar.com/archives/83227): काठमाडौं, २३ असोज २०८३ । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने सीमा बढाएको छ । बोर्डले यसअघि कायम रहेको ५ प्रतिशतको सीमालाई बढाएर १५ प्रतिशत पुर्‍याएको हो । - [एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश](https://www.onlinebichar.com/archives/83224): काठमाडौं, २३ असोज २०८३ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। - [एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र करातेका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने सरकारको निर्णय](https://www.onlinebichar.com/archives/83220): काठमाडौं, २३ असोज २०८३ । सरकारले जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र करातेका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ। - [मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक](https://www.onlinebichar.com/archives/83217): काठमाडौं, २३ असोज २०८३ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । - [बुटवलमा नक्कली परीक्षाफल बनाएर लाइसेन्स जारी, ७ जनाविरुद्ध मुद्दा](https://www.onlinebichar.com/archives/83214): बुटवल, २३ असोज २०८३ । यातायात व्यवस्था कार्यालय बुटवल रुपन्देहीमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुखसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले बिहिवार तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित कर्मचारी र प्रहरी अधिकारीहरु विरुद्ध मुद्दा दायर भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको हो। कर्मचारी र प्रहरीको मिलेमतोमा लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र जारी गरिएको आरोप पत्रमा उल्लेख छ। - [शिक्षकले सवारी किन्दा ८० प्रतिशत ब्याज सरकारले व्यहोर्ने](https://www.onlinebichar.com/archives/83211): काठमाडौं, २३ असोज २०८३ । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । - [नेप्से परिसूचकमा आज दोहोरो अंकको वृद्धि](https://www.onlinebichar.com/archives/83208): काठमाडौं, २३ असोज २०८३ । सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा अडिएको हो। नेप्से बढेसँगै कारोबार रकम पनि बिहीबारको तुलनामा वृद्धि भएको छ। - [शनिबारसम्म वर्षा जारी रहने, आइतबारदेखि मौसम खुल्ने](https://www.onlinebichar.com/archives/83206): काठमाडौं, २३ असोज २०८३ । वायुमण्डल अझै अस्थिर रहेकाले आज पनि केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज पनि एक–दुई स्थानमा छोटो समय भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । - [कांग्रेस महाधिवेशनमा साढे २ बजेसम्म ३७५४ मत खस्यो](https://www.onlinebichar.com/archives/83203): काठमाडौं, २३ असोज २०८३ । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा ३७५४ मत खसिसकेको छ। दिउँसो साढे २ बजेसम्म सो संख्यामा मत खसेको हो। मतदान जारी छ। - [चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन](https://www.onlinebichar.com/archives/83200): काठमाडौं, २३ असोज २०८३ । सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो निर्देशन दिइएको जनाएको हो । - [कांग्रेस मतदानको समय ५ बजेसम्म थपियो](https://www.onlinebichar.com/archives/83197): काठमाडौं, २३ असोज २०८३ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ । - [सन् २०२६ को नोबेल शान्ति पुरस्कार नवनितेम नाभी पिल्लेलाई](https://www.onlinebichar.com/archives/83194): काठमाडौं, २३ असोज २०८३ । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुन व्यवसायी नवनितेम नाभी पिल्लेलाई प्रदान गरिएको छ । - [प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक](https://www.onlinebichar.com/archives/83191): काठमाडौं, २३ असोज २०८३ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । - [श्रमिकलाई चाडपर्व खर्च अनिवार्य दिन विभागको निर्देशन](https://www.onlinebichar.com/archives/83188): काठमाडौं, २३ असोज २०८३ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । - [पोखरा स्कुल बस दुर्घटना : चार विद्यार्थीसहित पाँचको मृत्यु, १४ जना घाइते](https://www.onlinebichar.com/archives/83185): पोखरा, २३ असोज २०८३ । कास्कीको पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये चारजनाको पहिचान खुलेको छ । पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटनामा परेको थियो । - [सन् २०२६ को नोबेल शान्ति पुरस्कार आज नर्वेको राजधानी ओस्लोमा घोषणा हुँदै,ट्रम्पसहित विभिन्न नाम चर्चामा](https://www.onlinebichar.com/archives/83182): काठमाडौं, २३ असोज २०८३ । सन् २०२६ को नोबेल शान्ति पुरस्कार आज नर्वेको राजधानी ओस्लोमा घोषणा हुँदै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, पोप लियो चौधौँ र सुडानको नागरिक सञ्जाल ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’लगायत सम्भावित दाबेदारका रूपमा चर्चामा छन् । - [पसल बन्द गरेर घर फर्किँदै गरेका व्यापारी लुटिए, पाँच जना पक्राउ](https://www.onlinebichar.com/archives/83179): काठमाडौँ, २२ असोज २०८३ । चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पसल बन्द गरेर घर फर्किँदै गरेका व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । - [त्रिविले ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने, सातै प्रदेशमा दीक्षान्त समारोह हुने](https://www.onlinebichar.com/archives/83176): काठमाडौँ, २२ असोज २०८३ । त्रिभुवन विश्वविद्यालयले यस शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने भएको छ। - [एआईजी दाहालसँग कनेक्सन देखिएका इनम सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान](https://www.onlinebichar.com/archives/83173): काठमाडौं, २२ असोज २०८३ । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कनेक्सन देखिएका विवादित पात्र इनम सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ । - [घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु](https://www.onlinebichar.com/archives/83171): पोखरा, २२ असोज २०८३ । पोखरा महानगरपालिका–१८, अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ । - [अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्यामब्रियान पट्रोल’मा नेपाली सेनालाई स्वर्ण](https://www.onlinebichar.com/archives/83168): काठमाडौं, २२ असोज २०८३ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक जितेको छ । - [काठमाडौंको बूढानीलकण्ठबाट २० किलोभन्दा बढी सुन बरामद](https://www.onlinebichar.com/archives/83165): काठमाडौं, २२ असोज २०८३ । प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट २० किलो बढी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेको हो । - [दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता](https://www.onlinebichar.com/archives/83162): झापा, २२ असोज २०८३ । बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । - [झापाको बिर्तामोडमा ३५ वटा सिटी सफारीलाई कारबाही](https://www.onlinebichar.com/archives/83159): झापा, २२ असोज २०८३ । चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारीसाधनको चेकजाँचमा कडाइ गरेको छ । - [उत्कृष्ट पत्रकारका रुपमा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित](https://www.onlinebichar.com/archives/83156): झापा, २२ असोज २०८३ । उत्कृष्ट पत्रकारका रुपमा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । बिर्तामोड–५ स्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औँ वार्षिक साधारणसभाका अवसरमा उत्कृष्ट पत्रकारका रुपमा प्रतिदिन दैनिकका सम्पादक राजवंशीसहित उत्कृष्ट शेयर सदस्य र कर्मचारीलाई सम्मान गरेको हो । - [आईसीयू अभावमा सर्पदंशका बिरामीको मृत्यु भएपछि जनकपुर अस्पतालका निर्देशक मन्त्रालय तानिए](https://www.onlinebichar.com/archives/83153): जनकपुरधाम, २२ असोज २०८३ । आईसीयू अभावमा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक मन्त्रालय तानिएका छन् । - [मोरङमा १० दिनमै २९ फर्म कारबाहीमा, ६ लाख ९२ हजार जरिवाना](https://www.onlinebichar.com/archives/83150): विराटनगर, २२ असोज २०८३ । चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ । - [नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने](https://www.onlinebichar.com/archives/83147): काठमाडौं, २२ असोज २०८३ । नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ। - [क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान](https://www.onlinebichar.com/archives/83144): काठमाडौं, २२ असोज २०८३ । क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । - [जडीबुटी खोज्न गएका थप दुई जना मृत भेटिए](https://www.onlinebichar.com/archives/83141): सुर्खेत, २२ असोज २०८३ । हुम्ला–मुगुको सीमावर्ती मिमी पाटन क्षेत्रमा जडीबुटी खोज्न गएका मुगुका दुई जना मृत भेटिएका छन् । मुगुम कार्मारोङ गाउँपालिका–९ का अङ्गबहादुर रोकाया र ललितजङ्ग बडुवाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । - [भूमिहीन दलितलाई दुई वर्षभित्र जग्गा दिने सरकारको तयारी, नसके अनुदान](https://www.onlinebichar.com/archives/83138): काठमाडौं, २२ असोज २०८३ । सरकारले भूमिहीन दलितलाई दुई वर्षभित्रै जग्गा दिने भएको छ । जग्गा दिन नसके जग्गा खरिदका लागि पैसा दिने गरी ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३’ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । - [प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमणको आरोप, राहुल–प्रियंकाविरुद्ध जाहेरी](https://www.onlinebichar.com/archives/83135): काठमाडौं, २२ असोज २०८३ । भारतको दिल्ली प्रहरीले विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गान्धी, प्रियंका गान्धी वाड्रासहितका नेताविरुद्ध जाहेरी दर्ता गरेको छ । यही अक्टोबर ७ मा भएको विपक्षी गठबन्धनको प्रदर्शनसँग सम्बन्धित घटनामा प्रहरीले तीन जाहेरी दर्ता गरेको हो । - [कांग्रेस महाधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मतदान, तीन दिनमा नतिजा](https://www.onlinebichar.com/archives/83132): काठमाडौं, २२ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारका लागि तय गरिएको मतदान शुक्रबारलाई सारियो । निर्वाचन समितिले मतदानका लागि आवश्यक मतपत्र समयमै छाप्न नसकेपछि निर्वाचनको समय धकेलिएको हो । बिहीबार साँझ मात्र मतपत्र छपाइको काम सकिएको निर्वाचन समितिले जनाएको छ । - [त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन](https://www.onlinebichar.com/archives/83129): काठमाडौं, २२ असोज २०८३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले बढेको हो । बिहीबार बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजारको बजेट बिनियोजन गरेको छ । - [चाडपर्वमा हवाई टिकट सस्तोमा बेच्न वायुसेवा कम्पनी सहमत](https://www.onlinebichar.com/archives/83124): काठमाडौं, २२ असोज २०८३ । दसैँतिहार तथा छठजस्ता ठूला चाडपर्वका समयमा वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच बिहीबार (असोज २२) भएको छलफलमा सरकारले स्वीकृत गरेको भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरिएको हो । - [एमालेको वडा अधिवेशन मंसिर २६, पालिका अधिवेशन पुस ४ मा](https://www.onlinebichar.com/archives/83121): काठमाडौं, २२ असोज २०८३ । नेकपा (एमाले) ले आउँदो मंसिर २६ गते वडा अधिवेशन गर्ने भएको छ । बिहीबार (असोज २२) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकबाट आउँदो पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरिएको छ । - [अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकलाई कारबाही, सीआईबीमा पठाउन मन्त्रीको निर्देशन](https://www.onlinebichar.com/archives/83118): काठमाडौं, २२ असोज २०८३ । सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । - [कांग्रेस महाधिवेशन: बिहीबार हुने भनिएको मतदान स्थगित, शुक्रबार बिहान ७ बजेदेखि हुने](https://www.onlinebichar.com/archives/83116): काठमाडौं, २२ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि बिहीबार हुने भनिएको मतदान नहुने भएको छ । - [सेयर बजारमा आज सामान्य अंकको सुधार](https://www.onlinebichar.com/archives/83113): काठमाडौं, २२ असोज २०८३ । बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा झरेको थियो। सो दिन ३ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको थियो। यसदिन सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। - [१० लाख घुस लिएको आरोपमा नापी अधिकृत वलीविरुद्ध भ्रष्टाचार मुद्दा](https://www.onlinebichar.com/archives/83110): काठमाडौं, २२ असोज २०८३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजार,३ नम्बर नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले वलीविरुद्ध बिहीबार विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरेको हो। - [रियाद विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी, तीनजनाको मृत्यु](https://www.onlinebichar.com/archives/83107): काठमाडौं, २२ असोज २०८३ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । - [अमेरिकामा अध्ययनपछि काम गर्न ७० हजार डलर शुल्क तिर्नुपर्ने प्रस्ताव](https://www.onlinebichar.com/archives/83104): काठमाडौं, २२ असोज २०८३ । अमेरिकाले पढाइपछि काम गर्न चाहने विदेशी विद्यार्थीका लागि ‘अप्सनल प्राक्टिकल ट्रेनिङ’ (ओपीटी) मा ७० हजार अमेरिकी डलर शुल्क प्रस्ताव गरेको छ । यसबाट अमेरिका उच्च शिक्षा अध्ययन गर्न जाने अन्तर्राष्ट्रिय विद्यार्थी प्रभावित हुन सक्ने बताइएको छ । - [नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक २४ दिनदेखि आन्दोलनमा, सरकारसँग विशेष पहलको माग](https://www.onlinebichar.com/archives/83101): काठमाडौं, २१ असोज २०८३ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । २४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर आफ्ना गुनासा र माग प्रस्तुत गरेका हुन् । - [बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको निधन](https://www.onlinebichar.com/archives/83098): काठमाडौं, २२ असोज २०८३ । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । - [झापाको बिर्तामोडमा भएको भीषण आगलागीबाट करिव १० करोड बराबरको क्षति](https://www.onlinebichar.com/archives/83095): झापा, २१ असोज २०८३ । झापाको बिर्तामोडमा भएको भीषण आगलागीबाट करिव १० करोड बराबरको क्षति भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने कार्य भइरहेको बताउँदै करिब १० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । - [झापामा बजार अनुगमनः अखाद्य अमिलो नष्ट, उद्योग सञ्चालकलाई ५० हजार जरिवाना](https://www.onlinebichar.com/archives/83092): झापा, २१ फागुन २०८३ । जिल्ला प्रशासन कार्यालय झापाले केही दिनदेखि बजार अनुगमनलाई तीब्रता दिएको छ । यस क्रममा बुधवार कन्काई नगरपालिकाको सुरुङ्गा क्षेत्रमा अनुगमन गरिएको छ । - [‘स्याउको बाकस’ ओसारपसार बढेको भन्दै परेको उजुरीपछि जबरासहित ६ जनाको घरमा छापा](https://www.onlinebichar.com/archives/83089): काठमाडौं, २१ असोज २०८३ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट खटिएको विशेष टोलीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा सहित उनका नातेदार र नजिकको सम्बन्ध भएका चार व्यक्तिको घरमा खानतलासी गरी कागजात र उपकरण बरामद गरेको छ । - [मन्त्रिपरिषद्का निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, तीन अध्यादेश ल्याउनेदेखि सचिव बढुवासम्म](https://www.onlinebichar.com/archives/83086): काठमाडौं, २१ असोज २०८३ । सरकारले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उच्च तहका कर्मचारीको बढुवा गर्नेसम्मका महत्वपूर्ण निर्णय गरेको छ। - [कांग्रेस महाधिवेशनमा बिहीबार बिहान १० बजेदेखि मतदान हुने](https://www.onlinebichar.com/archives/83083): काठमाडौँ, २१ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । - [३२ जिल्लामा नेपाली सेनालाई दुग्धजन्य पदार्थ आपूर्ति गर्ने सम्झौता](https://www.onlinebichar.com/archives/83080): काठमाडौँ, २१ असोज २०८३ । देशका विभिन्न ३२ जिल्लामा नेपाली सेनाका विभिन्न निकाय, युनिट तथा सब–युनिटहरूमा प्रशोधित दुध तथा दुग्धजन्य पदार्थको दैनिक तथा नियमित आपूर्तिका लागि बुधबार सम्झौता भएको छ। - [विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने](https://www.onlinebichar.com/archives/83077): विराटनगर, २१ असोज २०८३ । विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता हुन लागेको हो। - [निमोनिक प्लेग के हो ? कसरी सर्छ, नेपालमा कति जोखिम ?](https://www.onlinebichar.com/archives/83074): काठमाडौँ, २१ असोज २०८३ । प्लेगले इतिहासमा लाखौँ मानिसको ज्यान लिएको थियो । जसलाई ‘ब्ल्याक डेथ’ महामारी भनेर समेत चिनिएको थियो । यो रोग इतिहासमा मात्र सीमित छैन । प्लेग गराउने जीवाणु यर्सिनिया पेस्टिस अझै पनि विश्वका विभिन्न भागमा जनावरहरूमा पाइन्छ । मानिसमा पनि बेलाबेला संक्रमण देखिने गरेको छ । यसको सबैभन्दा गम्भीर रूपमध्ये एक निमोनिक प्लेग हो, जसले फोक्सोमा संक्रमण गराउँछ र समयमै उपचार नपाए ज्यानै लिन सक्छ । - [काठमाडौंमा पोर्चुगललाई महावाणिज्य दूतावास खोल्न सरकारको अनुमति](https://www.onlinebichar.com/archives/83071): काठमाडौं, २१ असोज २०८३ । सरकारले पोर्चुगललाई काठमाडौंमा महाबाणिज्य दूतावास खोल्ने अनुमति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगललाई स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । - [पूर्वप्रधानन्यायाधीश राणाको घरमा सम्पत्ति शुद्धीकरणको छापा ‘नियमित काम’ भएको सरकारको भनाइ](https://www.onlinebichar.com/archives/83068): काठमाडौं, २१ असोज २०८३ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापालाई सरकारले नियमित काम भनेको छ । - [पूर्वप्रधानन्यायाधीश राणासहित पाँच जनाको घरमा एकसाथ छापा](https://www.onlinebichar.com/archives/83065): काठमाडौं, २१ असोज २०८३ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितका आफन्तको घरमा छापामा मारेको छ । बुधबार दिउँसो सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राणासहित उनीसँग जोडिएका पाँचजनाको घरमा छापा मारेको हो । - [तीन अध्यादेश ल्याउँदै सरकार](https://www.onlinebichar.com/archives/83062): काठमाडौं, २१ असोज २०८३ । सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । - [बिर्तामोडको फर्निचर उद्योगमा आगलागी, एक जना घाइते](https://www.onlinebichar.com/archives/83058): झापा, २१ असोज २०८३ । झापाको बिर्तामोडमा फर्निचर उद्योग तथा सोरुममा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। आज बिहान १०:४५ बजे बिर्तामोड नगरपालिका-४ स्थित अन्नपूर्ण चोकमा हर्क सुब्बाले सञ्चालन गरेको देवी उडन फर्निचर फ्याक्ट्री एण्ड सोरुमबाट सल्किएको आगो करिब साढे दुई घण्टापछि नियन्त्रणमा आएको हो। - [अस्ट्रेलियामा नर्सिङ अध्ययनरत नेपाली विद्यार्थी सञ्जु राईको सवारी दुर्घटनामा मृत्यु](https://www.onlinebichar.com/archives/83055): एजेन्सी, २१ असोज २०८३ । अस्ट्रेलियामा नर्सिङ अध्ययनरत नेपाली विद्यार्थी सञ्जु राईको सवारी दुर्घटनामा मृत्यु भएको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित ब्ल्याक स्प्रिङ्सनजिकै अक्टोबर २ मा भएको सवारी दुर्घटनामा २५ वर्षीया राईको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । - [पानी ट्याङ्की सफा गर्ने क्रममा चार बालबालिकाको मृत्यु](https://www.onlinebichar.com/archives/83052): एजेन्सी, २१ असोज २०८३ । उत्तर प्रदेशको वृन्दावनमा रहेको एक निजी गुरुकुलमा भूमिगत पानी ट्याङ्की सफा गर्ने क्रममा चार बालबालिकाको मृत्यु भएको छ। मथुरा जिल्ला मजिस्ट्रेट चन्द्र प्रकाश सिंहले मृत्युको पुष्टि गरेका छन्। उनले भने ,'आशिष शर्माले वृन्दावनको चैतन्य विहारमा' वृन्दावन गुरुकुलमुनामक गुरुकुल चलाइरहेका थिए। यहाँ लगभग २०० बालबालिका दर्ता भएका छन् र हाल यहाँ लगभग १०० बालबालिका बसिरहेका छन्। - [झापाबाट १२ जना नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा मनोनित](https://www.onlinebichar.com/archives/83049): झापा, २१ असोज २०८३ । झापाबाट १२ जना नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् । झापा क्षेत्र नं २ , ३ र ५ बाट चार–चार जनाको दरले मनोनित भएका हुन् । झापा १ र ४ बाट कोही पनि मनोनित भएका छैनन् । - [फ्रान्समा शिक्षा सुधारको माग गर्दै प्रदर्शन चर्किएपछि माध्यमिक विद्यालय बन्द](https://www.onlinebichar.com/archives/83046): काठमाडौं, २१ असोज २०८३ । शिक्षा सुधारको माग गर्दै फ्रान्सभर प्रदर्शन चर्किएपछि प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले यो हप्ताको बाँकी अवधिका लागि देशभरका माध्यामिक तहका कक्षा स्थगित गरेका छन् । - [जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार, चार तहमा सेवा वर्गीकरण](https://www.onlinebichar.com/archives/83043): काठमाडौं, २१ असोज २०८३ । सरकारले जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक सेवा महाशाखाले तयार गरेको मापदण्डले जलनको प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार, रेफरल, पुनर्स्थापना तथा स्वास्थ्यकर्मीको तालिमसम्मका विषयलाई समेटेको छ । - [स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु](https://www.onlinebichar.com/archives/83040): काठमाडौं, २१ असोज २०८३ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिहान करिब १० बजेतिर तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए । - [सेयर बजारमा सामान्य गिरावट, नेप्से २५७२ विन्दुमा झर्‍यो](https://www.onlinebichar.com/archives/83037): काठमाडौं, २१ असोज २०८३ । सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक नकारात्मक भएर बन्द भएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा झरेको हो। - [नेपाली कांग्रेस उपसभापतिका उम्मेदवार देवराज चालिसेले लिए उम्मेदवारी फिर्ता](https://www.onlinebichar.com/archives/83034): काठमाडौं, २१ असोज २०८३ । नेपाली कांग्रेस उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। - [रसुवा बाढीपीडितका लागि बिमा भुक्तानी प्रक्रिया सहज, कर्जामा ६ महिनासम्म ब्याज छुट](https://www.onlinebichar.com/archives/83031): काठमाडौं, २१ असोज २०८३ । रसुवामा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिका परिवार, बिमालेख त्याग गर्न चाहने र अन्य प्रभावितहरूका लागि बिमा रकम लिने प्रक्रियालाई अत्यन्तै सरल बनाइएको छ । नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार जीवन बिमा कम्पनीहरूले बाढी प्रभावितहरूका लागि बिमा दाबी प्रक्रियामा सहजीकरण गरेका हुन् । - [कांग्रेस सभापतिमा किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिए, गगनको प्रस्तावलाई समर्थन](https://www.onlinebichar.com/archives/83028): काठमाडौं, २१ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उमेदवार किशोरसिंह राठौरले आफ्नो उमेदवारी फिर्ता लिने घोषणा गरेका छन्। - [नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सातठाउँमा मतदान हुने](https://www.onlinebichar.com/archives/83025): काठमाडौं, २१ असोज २०८३ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सातठाउँमा मतदान हुने भएको छ । भृकुटीमण्डप, सभागृह र खुलामञ्च गरी सातठाउँमा मतदानको व्यवस्थान गरिएको हो । - [पूर्वप्रधानन्यायाधीश जबराको घरमा प्रहरी र सम्पत्ति शुद्धीकरणको संयुक्त छापा](https://www.onlinebichar.com/archives/83022): काठमाडौं, २१ असोज २०८३ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले संयुक्त छापा हानेको छ । - [२४ घण्टामा देशभर १७ विपद्का घटना, तीन जनाको मृत्यु](https://www.onlinebichar.com/archives/83019): काठमाडौँ, २० असोज २०८३ । पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । - [उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा धक्का](https://www.onlinebichar.com/archives/83016): काठमाडौँ, २० असोज २०८३ । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । - [वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ](https://www.onlinebichar.com/archives/83013): काठमाडौँ, २० असोज २०८३ । विभिन्न देशमा आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीमा पठाइदिने बहानामा रकम ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चार जनालाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । - [प्रहरीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ](https://www.onlinebichar.com/archives/83010): काठमाडौँ, २० असोज २०८३ । प्रहरी टोलीलाई गालीगलौज तथा हातपात गरी कर्तव्य पालनमा बाधा पुर्‍याएको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्। - [कांग्रेस सभापतिमा राठौर, थापा र खड्कीको उम्मेदवारी](https://www.onlinebichar.com/archives/83008): काठमाडौं, २० असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार, सभापतिका लागि तीनजनाको मनोनयन दर्ता भएको छ । किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्की सभापति पदमा भिड्ने भएका हुन् । - [दसैँको घटस्थापना र टिकाको उत्तम साइत सार्वजनिक](https://www.onlinebichar.com/archives/83005): काठमाडौं, २० असोज २०८३ । दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । - [महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित](https://www.onlinebichar.com/archives/83002): काठमाडौं, २० असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । - [नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित](https://www.onlinebichar.com/archives/82999): काठमाडौं, २० असोज २०८३ । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । - [इलाममा ४१ बोरा गाँजा जलाएर नष्ट](https://www.onlinebichar.com/archives/82996): झापा, २० असोज २०८३ । इलाममा १५०४ केजी गाँजा आगो लगाएर नष्ट पारिएको छ । गत असोज ६ गते साँझ ६ः३५ बजे इलाम नगरपालिका ९ भञ्ज्याङबाट प्रहरीले गाँजासहित ट्रक नियन्त्रणमा लिएको थियो । ट्रकमा ४१ बोरा अर्थात १५०४ के.जी. ६१० ग्राम गाँजा रहेको थियो । - [पूर्वी नेपालमा लागूऔषध पठाउने तयारीमा दुई भारतीय तस्कर पक्राउ, ब्राउन सुगर र गाँजा बरामद](https://www.onlinebichar.com/archives/82993): झापा, २० असोज २०८३ । पूर्वी नेपालमा लागूऔषध सप्लाई गर्न खोज्ने दुईजना भारतीय तस्कर भारतको सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन् । किशनगंज प्रहरीले दुई अलग–अलग कार्वाहीमा ४०८ ग्राम ब्राउन सुगर र ३ केजी ८८८ ग्राम गाँजासहित दुई अन्तरराज्यीय तस्करलाई पक्राउ गरेको हो । किशनगंजका प्रहरी अधीक्षक सन्तोष कुमारद्वारा लागूऔषधविरुद्ध संचालन गरिएको विशेष अभियानअन्तर्गत शनिवार एमजीएम गेट नं २ मालद्वार जाने सडकनजिक विशेष चेकजाँच शुरु गरिएको थियो । - [झापामा तास र लंगुरबुर्जा खेल्ने खेलाउने ११ जना पक्राउ](https://www.onlinebichar.com/archives/82989): झापा, २० असोज २०८३ । झापामा तास र लंगुरबुर्जा खेल्ने खेलाउने ११ जना पक्राउ परेका छन् । तास खेल्दै गर्दा ७ जना र लंगुरबुर्जा खेलाउँदै गर्दा ४ जना पक्राउ परेका हुन् । आइतवार मेचीनगर वडा नं. १० धुलाबारीमा ४५ वर्षीय जमिन राईले संचालन गरेको सेकुवा कर्नरमा जुवातास खेलाइरहेको अबस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएर सेकुवा कर्नरको पछाडि उत्तरपट्टी रहेको टिनको छानो भएको घरमा खानतलासी गरेको थियो । त्यसक्रममा ७ जना पक्राउ परेका हुन् । - [७४ जिल्लामा फैलियो स्क्रब टाइफस, १० हजारभन्दा बढी संक्रमित](https://www.onlinebichar.com/archives/82985): काठमाडौँ, २० असोज २०८३ । देशभर १० हजार २ सय १० जना मानिसहरूमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म १० हजार २१० जना मानिसहरूमा स्क्रब टाइफस सङ्क्रमण देखिएको हो । यस्तै, सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । - [केन्यामा पहिलोपटक इबोला संक्रमण पुष्टि, संक्रमितको मृत्यु](https://www.onlinebichar.com/archives/82982): नाइरोबी, २० असोज २०८३ । केन्यामा पहिलो पटक इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विगत सात वर्षदेखि प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा बस्दै आएका एक केन्याली नागरिकमा उक्त सङ्क्रमण फेला परेको हो । - [झापा प्रशासनबाट ७ सेवा ‘फेसलेस’, कार्यालय नधाई अनलाइनबाटै सेवा लिन सकिने](https://www.onlinebichar.com/archives/82979): झापा, २० असोज २०८३ । जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ । - [नेप्सेमा दोहोरो अंकको सुधार, परिसूचक २५७८ विन्दुमाथि](https://www.onlinebichar.com/archives/82976): काठमाडौं, २० असोज २०८३ । मंगलबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा उक्लिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा अडिएको थियो। सो दिन ३ अर्ब २७ करोड मूल्यको सेयर कारोबार भएको थियो। - [झापाको पाठामारी नाकाबाट १२.७७० ग्राम सुनसहित दुई जना पक्राउ](https://www.onlinebichar.com/archives/82972): झापा, १९ असोज २०८३ । झापाको कचनकवल गाउँपालिका–५ पाठामारी सीमा क्षेत्रबाट १२.७७० ग्राम सुनसहित दुई जना पक्राउ परेका छन्। - [झापामा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ](https://www.onlinebichar.com/archives/82969): झापा, १९ असोज २०८३ । झापामा ठूलो मात्रामा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आज साँझ ५:३० बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र प्रहरी चौकी शरणामतीबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.५ होक्लावारीबाट प्लास्टिकसहित ३२ ग्राम ४७ मिलिग्राम र प्लाष्टिकबाहेक २५ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित भारत बिहार जिल्ला किशनगञ्ज दिघलबैक थाना मोहमारी ठेगाना भएका २८ वर्षीय फिरोज आलमलाई पक्राउ गरेको हो । - [संवेदनशील सूचना चुहावट गरेको आरोपमा सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित](https://www.onlinebichar.com/archives/82966): काठमाडौं, १९ असोज २०८३ । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार दिउँसो सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ । ## Pages - [How to delete your data from our website?](https://www.onlinebichar.com/how-to-delete-your-data-from-our-website): At OnlineBichar.com, we prioritize the privacy and data protection of our visitors and users. We understand the importance of giving you control over your personal information. In this article, we will guide you through the process of deleting your data from our website, ensuring that your online experience aligns with your preferences. - [Privacy Policy](https://www.onlinebichar.com/privacy-policy): At Online Bichar, accessible from https://www.onlinebichar.com, one of our main priorities is the privacy of our visitors. This Privacy Policy document contains types of information that is collected and recorded by Online Bichar and how we use it. - [Homepage](https://www.onlinebichar.com/homepage) - [जमावि गौरादहको शैक्षिकशत्र २०७७ को बार्षिक परीक्षाफल प्रकाशन (हेर्नुहोस् नतिजा)](https://www.onlinebichar.com/%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b5%e0%a4%bf-%e0%a4%97%e0%a5%8c%e0%a4%b0%e0%a4%be%e0%a4%a6%e0%a4%b9%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a5%88%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95%e0%a4%b6%e0%a4%a4): अनलाइनबिचार, गौरादह, ३० जेठ २०७८ । झापा जिल्लाको गौरादह नगरपालिका १ मा रहेको जनता माध्यमिक विद्यालयले लकडाउनको बीच शैक्षिकशत्र २०७७ को बार्षिक परीक्षाफल प्रकाशन गरेको छ । लकडाउनको पालना गर्दै विद्यालयको सूचना पार्टीमा टाँस गरेर तथा विद्यालयको आधिकारीक पेजबाट नतिजा सार्बजनिक गरिएको हो । - [हाम्रो बारेमा](https://www.onlinebichar.com/about-us): हाम्रो बारेमा अनलाईन विचार डटकम समरुप मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित अनलाइन पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई अनलाईन विचारको खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ । भने अर्थतन्त्रलाई समृद्ध बनाउन प्रयासरत रहनेछ । अनलाईन विचारले विविध विधाका समाचारहरु अनवरत रुपमा सम्प्रेषण गर्दछ । अनलाईन विचारले राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जन लगायतका विभिन्न विधामा समाजमा लुकेका खोजमूलक र रोचक कभर तथा फिचर रिपोर्ट प्रस्तुत गर्दछ । निष्पक्षता अनलाईन विचारको विशिष्ट पक्ष हो । अनलाईन विचारले समाचार र विज्ञापनको सन्तुलनलाई विशेष महत्व दिने गर्दछ । - [सम्पर्क](https://www.onlinebichar.com/contact): समरुप मिडिया प्रा.लि. द्वारा संचालित ## Rashifal - [02 Nov 2022](https://www.onlinebichar.com/archives/rashifal/02-nov-2022)