Online Bichar
शुक्रबार, माघ २०, २०७९ | Friday, February 3, 2023
चेम्बरले आगामी असार मसान्तसम्म साँवा र ब्याजको पुर्नतालिकीकरण गर्न सुझाव

चेम्बरले आगामी असार मसान्तसम्म साँवा र ब्याजको पुर्नतालिकीकरण गर्न सुझाव

काठमाडौं, १९ माघ २०७९ । नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गरिदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरे...
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने

बुटवल, १९ माघ २०७९ । बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालह...
रतुवा र मावा खोलाको जोखिमयुक्त क्षेत्रमा तटबन्धन कामले पायो तीव्रता

रतुवा र मावा खोलाको जोखिमयुक्त क्षेत्रमा तटबन्धन कामले पायो तीव्रता

दमक, १९ माघ २०७९ । झापाको दमक नगरपालिका आसपास क्षेत्रको समस्याको रूपमा रहेको रतुवा र मावा खोलाको जोखिमयुक्त क्षेत्रमा तटबन्धन कामले तीव्रता पाएको छ । यी दुई खोलाले बर्सेनि जनधनको ठ...
द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुलायो

द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुलायो

काठमाडौं, १९ माघ २०७९ । द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुलाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपा...
दुई दिनभित्र आफ्नो माग पुरा नभए जस्तोसुकै निर्णय हुन सक्नेः रास्वपा प्रवक्ता ढकाल

दुई दिनभित्र आफ्नो माग पुरा नभए जस्तोसुकै निर्णय हुन सक्नेः रास्वपा प्रवक्ता ढकाल

काठमाडौँ, १९ माघ २०७९ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिनभित्र आफ्नो माग पुरा नभए जस्तोसुकै निर्णय हुन सक्ने बताएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्म...
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढायो

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढायो

काठमाडौं, १९ माघ २०७९ । विद्युतीय कारोबारमा जोड दिदै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंक...
झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर

झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर

झापा, १९ माघ २०७९ । झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविर...
धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको निधन

धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको निधन

धनकुटा, १९ माघ २०७९ । धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको बुधबार राति निधन भएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव ३५ वर्षीय चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति...
सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

काठमाडौं, १९ माघ २०७९ । सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश हुनुभएको छ । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिम...
मोरङको वन कार्यालयमा आर्थिक अनियमितता

मोरङको वन कार्यालयमा आर्थिक अनियमितता

मोरङ, १९ माघ २०७९ । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्याल...
--> -->