Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

झापा, १२ पुस २०८२ । झापाको बिर्तामोडमा बेवारिसे अवस्थामा एक महिला मृत फेला परेकी छन् । आज बिहान ७:१५ बजे बिर्तामोड–३ स्थित गजुरमुखी टोल बस्ने चन्द्र थापाको जग्गामा रहेको टिनको छाना,टाँटीको बेराले बनेको कच्ची टहराभित्र नामथर, वतन नखुलेको मागी खाइहिड्ने अन्दाजी बर्ष ५५ की महिला मृत अवस्थामा फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

तपाईको प्रतिक्रिया