Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

काठमाडौं, २ पुस २०८२ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ५५५ मत मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ५५५ मत खसेको हो ।

निर्वाचनमा दिउँसो २ः३० सम्म एक चौथाई मत खसेको एमाले नेता कुसान लामाले जानकारी दिए ।

एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् । भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् । उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया