Online Bichar
आइतबार, मंसिर २२, २०८२ | Sunday, December 7, 2025

काठमाडौं, १ मंसिर २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

रास्वपाले सोमबार आयोगको कार्यालय कान्तिपथ पुगेर निर्वाचनका लागि औपचारिकरूपमा दल दर्ता गराएको हो ।

०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो ।

 

तपाईको प्रतिक्रिया