Online Bichar
बुधबार, पौष ०२, २०८२ | Wednesday, December 17, 2025

काठ्माडौं, ३० कार्तिक २०८२ । नयाँ राजनीतिक दल दर्ताका निम्ति निर्वाचन आयोगमा आइतबार सम्म ३२ वटा निवेदन परेका छन् । जेनजी आन्दोलनपछि दल दर्ताका लागि ३२ निवेदन गरेका हुन् ।

आइतबार मात्रै पाँच दलको निवेदन आएको छ । आयोगका अनुसार, आइतबार राष्ट्रिय सनातन पार्टी नेपाल, समुन्नत नेपाल पार्टी, जनअधिकार पार्टी, न्यू न्याश्नलिष्ट पार्टी र उदार लोकतान्त्रिक पार्टी दर्ताका लागि निवेदन प्राप्त भएका हुन् ।

आज राष्ट्रिय परिवर्तन पार्टी दर्ता भएसँगै दल दर्ता १२३ पुगेको हो ।

तपाईको प्रतिक्रिया