Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, १४ साउन २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै ट्रम्पले अगस्ट १ देखि अमेरिकाले भारतबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने बताएका हुन्।

उनले भने,‘भारत हाम्रो मित्र हो तर उसको उच्च शुल्कका कारण हामीले उससँगको व्यापार घटाएका छौं।’

यद्यपि दुई देशबीच व्यापार सम्झौताका लागि वार्ता जारी छ।

 

तपाईको प्रतिक्रिया