Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, २२ जेठ २०८२ । विपक्षी राजनीतिक दलका सांसदहरुको अवरोधका कारण आज पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेन । विपक्षमा रहेका राजनीतिक दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विरोध जनाएका हुन् ।

लगातारको अवरोधपछि बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।

 

तपाईको प्रतिक्रिया