Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, २२ जेठ २०८२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र संसद्‍मा पुगेको छ ।

अख्तियारले माधव नेपालको पद निलम्बन गर्न भन्दै पत्र पठाएको हो ।

प्रतिनिधिसभा बैठक बसेमा सभामुख देवराज घिमिरेले अख्तियारबाट प्राप्त पत्रबारे जानकारी गराउनेछन् ।

तपाईको प्रतिक्रिया