Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, २० जेठ २०८२ । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले जारी आन्दोलन फिर्ता लिएको बताउँदै भोलिदेखि यातायात सञ्चालन गर्ने अनुरोध गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै बन्द यातायात भोलिदेखि सञ्चालन गर्न अनुरोध गरेका हुन् ।

‘बन्द यातायात भोलिबाट सञ्चालन गर्न हुन सबैमा अनुरोध छ,’ उनले भने ।

 

 

तपाईको प्रतिक्रिया