Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

काठमाडौं, १५ जेठ २०८२ । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गरेको छैन। यद्दपि महंगी भत्ता भने बढाएको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब बढाउन नसकिएको बताए।

उनले तलब नबढे पनि महंगी भत्ता बढाएर पाँच हजार पुगेको घोषणा गरे।

 

तपाईको प्रतिक्रिया