Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

झापा, १५ वैशाख २०८२ । दमकको नालामा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । मृतक मोरङ सुन्दरहरैचा नगरपालिका-१ बस्ने ५० वर्षीय अमर सुनुवार भएको खुल्न आएको हो । उनका आफन्तसंग सम्पर्क भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिजो बिहान अन्दाजी ६ बजे दमक नगरपालिका-४ कृष्ण मन्दिरस्थित कृष्ण माध्यमिक विद्यालयको पर्खालको पूर्वपट्टि नालामा उनी घोप्टो परेको अबस्थामा मृत फेला परेका थिए ।

 

तपाईको प्रतिक्रिया