Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

झापा, ३० चैत २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ प्रियाकुमारी राई नेकपा एमाले प्रवेश गरेकी छिन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई शनिबार एमाले प्रवेश गरेकी हुन् ।

एमाले झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरे ।

राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् ।

तपाईको प्रतिक्रिया