Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौँ, २१ चैत २०८१ । झापाको कमल गाउँपालिका वडा न.५ मा रहेको सगरमाथा ग्यारेजमा आगलागी भएको छ ।

लवडाँडाबाट ५० मिटर भित्र गेटबाँधमा सञ्चालनमा रहेको सो ग्यारेजमा गएराति अन्दाजी १० बजे कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो । आगलागीवाट सोही ग्यारेजमा विगत ८/९ महिनादेखि मर्मतको लागि राखेको बा १ ज ९६६७ नम्बरको भ्यान पूर्णरुपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली, कमल गाउँपालिका र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया