Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, १३ चैत २०८१ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चीनको तिङ्ग्री केन्द्रविन्दु भएर ५.५ म्याग्निच्यूटको भूकम्प गएको हो।

 

 

तपाईको प्रतिक्रिया