Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

सुनसरी, १३ चैत २०८१ । सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ । भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोल निवासी सुदिप साहकी ३ बर्षीया छोरी चन्दा साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा बालिका चन्दालाई करेन्ट लागेको थियो ।

घाइते भएकी बालिकालाई उपचारको लागी जिल्ला अस्पताल सुनसरी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया