Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

काठमाडौं, ३ चैत २०८१ । मलेसियाले अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको छ। निष्कासनमा पर्नेमा तामाङ, कार्की, विक, कोइरी, कहर, विस्ट, यादव र केसी थरी एक-एक जना रहेका छन्।

उनीहरूलाई गत साता मालिन्दो एयरलायन्सको जहाजबाट नेपाल फर्काइएको हो। उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ।

 

 

तपाईको प्रतिक्रिया