Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

झापा, ११ फागुन २०८१ । सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु भएको छ । सुनसरी रामधुनी– ५ स्थित झुम्का कारागारमा सर्लाही लालबन्दी १३ बस्ने वर्ष ३३ का चन्द्रबहादुर वाइबाको मृत्यु भएको हो ।

पेट दुख्ने तथा श्वासप्रश्वासमा समस्या भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा बिहान ७ः१५ बजे उनको मृत्यु भएको हो । जवर्जस्ती करणी मुद्दामा २०७६ चैत २५ गतेदेखि उनले कैद भुक्तान गर्दै आएका थिए ।

 

तपाईको प्रतिक्रिया