Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौं, ९ फागुन २०८१ । नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ५१ वटा संशोधन दर्ता भएका छन् । संसद् सचिवालयमा सांसदहरुले संशोधन दर्ता गराएका हुन् ।

गृह मन्त्रालयले माघ १५ गते प्रतिनिधिसभामा दर्ता गराएको विधेयकमा माघ ५ गते सैद्धान्तिक छलफल भएको थियो ।

सभाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको ७२ घण्टासम्म संशोधन राख्ने समय दिएको थियो ।

 

तपाईको प्रतिक्रिया