काठमाडौं, ४ फागुन २०८१ । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको हो । प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागीको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।