काठमाडौं, १ फागुन २०८१ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापाईंले जम्मा ७३ मत पाएका छन् ।