Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

काठमाडौं, १६ माघ २०८१ । अमेरिकामा रहेका गैरआप्रवासीको सूची सार्वजनिक भएको छ । सार्वजनिक भएको सूची अनुसार, एकहजार ३६५ जना नेपाली छन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिकाले आफ्नो देशमा रहेका अवैध आप्रवासीलाई निष्कासन गर्दै छ ।

अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्टको तथ्यांक अनुसार, नेपालका एकहजार ३६५ जनालाई फिर्ता पठाइनेछ ।

 

तपाईको प्रतिक्रिया