Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौं, ११ माघ २०८१ । नेपाली बजारमा एक तोला सुनको मूल्य १ लाख ६० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया