Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौं, ५ पुष २०८१ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। आज प्रतितोला सुनमा ५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ लाख ४९ हजारमा कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदी भाउ पनि घटेको छ। २० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया