Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौं, २८ मंसिर २०८१ । आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १२ सयले घटेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएको थियो। शुक्रबार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ५३ हजार कायम भएको महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदी प्रतितोला ६५ घटेको छ। चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय २५ मा कारोबार भएको थियो। आज एक हजार आठ सय ६० कारोबार मूल्य कायम गरिएको छ।

तपाईको प्रतिक्रिया