Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, २५ मंसिर २०८१ । नेपाल पत्रकार महासंघको जिल्लाहरुमा पनि प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा टुंगिएको छ ।

आज टुंगिएको भागबण्डा अनुसार ४३ जिल्लाको नेतृत्व युनियनले पाउनेछन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउनेछन् । युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको छ ।

२८ मंसिरमा मतदान हुने २७ औं महाधिवेशनका लागि यी दुई संगठनले केन्द्र र प्रदेश कार्य समितिमा पनि भागबण्डा गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया