Online Bichar
शनिबार, कार्तिक २३, २०८२ | Saturday, November 8, 2025

काठमाडौं, ९ कार्तिक २०८१ । धादिङमा इभी माइक्रो दुर्घटना भएको छ। मुग्लिङ-काठमाडौं सडक खण्डको महादेवबेसी नजिकै इभी माइक्रो दुर्घटना भएको हो। दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घटनाको बाँकी विवरण आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया